सिरियामा भइरहेको बमबारी र नरसंहार तत्काल रोक्न, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा पारित युद्धविरामको प्रस्तावलाई तत्काल लागू गर्न माग गर्दै धर्ना दिइएको हो । सिरियामा स्थायी शान्तिका लागि मार्गप्रशस्त गर्न सिरियाली सरकार र विद्रोहीहरुलाई आग्रह गर्दै सिरियाली जनताको जीवनरक्षाका लागि प्रभावकारी भूमिका खेल्न धर्नामा सहभागी अधिकारकर्मीहरुले आग्रह गरेका थिए । सो अवसरमा मानवअधिकार तथा शान्ति समाजका…