
प्रहरीका अनुसार मंगलबार बिहान कपडा पेल्ने मेसिन अचानक पड्किदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारी रहेका छन् ।
ग१त ११४४ नम्बरको ट्याक्टरमा मेशिन जडान गरि पुरानो कपडा पेलेर कपास बनाउने क्रममा उक्त घटना भएको हो ।
मेशिन पड्किदा गम्भिर घाईते भएका अन्सारीद्वयलाई उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्