कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु • Image Khabar Image Khabar


कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु


Imagekhabar
१५ फाल्गुन २०७४, मंगलवार १२:०५

कपडा पेल्ने मेसिन पड्किएर दुईजनाको मृत्यु

प्रहरीका अनुसार मंगलबार बिहान कपडा पेल्ने मेसिन अचानक पड्किदा दुईजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारी रहेका छन् ।

ग१त ११४४ नम्बरको ट्याक्टरमा मेशिन जडान गरि पुरानो कपडा पेलेर कपास बनाउने क्रममा उक्त घटना भएको हो ।

मेशिन पड्किदा गम्भिर घाईते भएका अन्सारीद्वयलाई उपचारका लागि काठमाडौं ल्याउदै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्