२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


मृत्युसँग जुध्दै कोशीटप्पु वन्यजन्तु आरक्ष वरिपरिका स्थानीयवासी

-राजु विश्वकर्मा(रासस) लहान, फागुन १६ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको आक्रमणमा परी गत फागुन १ गते दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरी टोलकी दुई महिलाको मृत्यु भयो । दाउरा लिन आरक्ष क्षेत्रभित्र जाँदै गरेकी पथरी टोलकी ३५ वर्षीया मञ्जुदेवी साह र ४५ वर्षिया दुर्गीदेवी मुखियालाई हात्तीले आक्रमण गर्दा दुबै जनाको मृत्युभयो । मध्याह्न १२ बजे…