चितवनमा ट्रकको ठक्करबाट महिलाको मृत्यु • Image Khabar Image Khabar


चितवनमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार ११:००

चितवनमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २१७४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्तौलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्