पर्खालमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु • Image Khabar Image Khabar


पर्खालमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु


Imagekhabar
१६ फाल्गुन २०७४, बुधबार ०८:०३

पर्खालमा मोटरसाइकल ठोक्किएर चालकको मृत्यु

स्थानीय विजय यादवको घरको कम्पाउण्डमा ज११प ६२५ नम्बरको मोटरसाइकल ठोकिएको थियो । दुर्घटनामा धुनुषाकै विदेह नगरपालिका–५ एकराहीका २३ वर्षीय रविन्द्र कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्