अहिले पनि सिंहदरबार यसअघि भएका मन्त्रालयहरु नै यथावत् छन् । सबै मन्त्रालयमा पुरानै बोर्ड टाँगिएको छ भने काम पनि पुरानै विभागीय ढंगबाट भइरहेको छ । मन्त्रालयमा मन्त्रिपरिषद्को परिपत्र नआएका कारण मन्त्रालय घटाउने प्रक्रिया अघि नबढेको बताइएको छ । मन्त्रालय घटाएसँगैै सचिवदेखि त्यहाँ कार्यरत कर्मचारीको समेत व्यवस्थापन टुंगो नलागेका कारण मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा आउन नसकेको…