२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


२४ वर्षको उमेरमा सिउँदो पुछियो, जुत्ता सिलाएर आत्मनिर्भर बन्दैछिन् यी महिला

आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपर्थ्यो । अभाव र गरिबीका कारण ४ कक्षाको पढाइलाई बीचमै रोकेर घरधन्दामा लागेकी देवी चाहेर पनि केही गर्न सक्दैनथिन् । जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु पर्‍यो ।…