२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–७ को मुख्य न्यायाधिवक्तामा उपाध्याय नियुक्त


0
Shares

अछामको तुर्माखात गाउँपालिका स्थायी ठेगाना भएका अधिवक्ता उपाध्याय विगत २३ वर्षदेखि धनगढीमा बसेर वकालत गर्दै आएका छन् ।

नेपाल बार एसोसिएसनको केन्द्रीय उपाध्याक्षसमेत रहेका ४६ वर्षीय उपाध्यायले संवैधानिक कानुन, फौजदारी कानुन र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

बैठकले चार सदस्यीय प्रदेश कानुन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए । रासस