काठमाडौं, फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिनेभएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको २५ दिनपछि ओलीले आज अपराह्न ३ बजे बस्ने संसद्को बैठकबाट विश्वासका मत लिन लागेका हुन् । उनी फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा कुनै पनि दलको…