Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


‘अपराधमा संलग्न व्यक्तिले निर्वाचन जित्दैमा आममाफी दिन मिल्दैन’

समाजका महासचिव उत्तम पुडासैनीले सोमबार जारी गरेको विज्ञप्तिमा नयाँ सरकार गठन भएसँगै वि.सं. २०७२ भदौमा घटाइएको उक्त घटनाका दोषीलाई आममाफी दिने प्रयास भइरहेको आशंका व्याप्त भएको हुँदा त्यसो नगर्न आग्रह गरिएको छ । कुनैपनि अवस्थामा दोषीले उन्मुक्ति र निर्दोषले दन्ड, सजाय पाउन नहुने भन्दै त्यस घटनाका दोषीबारे न्यायिक प्रक्रियाबाट टुंगो लगाइसकिएकाले राजनीतिक हस्तक्षेप नगर्न विज्ञप्तिमा…