Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


कार दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते

प्रहरीका अनुसार मृत्यु हुनेमा कारमा सवार धादिङ, जुँगेखोलाका २३ वर्षीय सरोज सुवेदी छन् । उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका कार चालकसहित ३ जनाको भरतपुर मेडिकल कलेज चितवनमै उपचार भइरहेको छ । गएराति साढे २ बजे बा१२च ४६१५ नम्बरको कार आफै अनियन्त्रित भई सडक किनाराको नालिमा…