२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विमान दुर्घटनाः कसको उपचार कहाँ ? को–को सवार थिए विमानमा ? (नामावली)


0
Shares

उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विभिन्न अस्पतालमा हाल उपचाररत् यात्री
केशव पाण्डे (नेपाली), मेडिसिटी अस्पताल, नख्खु
दिनेश हुमागाइँ (नेपाली), न्यूरो अस्पताल, बाँसबारी
दयाराम ताम्राकार (नेपाली), ग्रान्डी अस्पताल, टोखा
किशोर त्रिपाठी (नेपाली), ग्रान्डी अस्पताल
हरिप्रसाद सुवेदी (नेपाली), ग्रान्डी अस्पताल
विनोद पौडेल (नेपाली), ग्रान्डी अस्पताल,
वसन्त बोहरा (नेपाली), नर्भिक अस्पताल, थापाथली
आशिष रञ्जित (नेपाली), नर्भिक
सनम शाक्य (नेपाली), नर्भिक
नाम नखुलेका (बंगाली), नर्भिक
मोहमद रजुल्लाह सकिल (बंगाली), नर्भिक
इन्द्रना कविर (विदेशी), केएमसी अस्पताल, सिनामंगल
पिंकी धामी (नेपाली), केएमसी अस्पताल
समिना व्यञ्जनकार (नेपाली), केएमसी अस्पताल
कबिर हुसेन (विदेशी), केएमसी अस्पताल
शहिद हुसेन (विदेशी), केएमसी अस्पताल
मेहेन्दी हसन (विदेशी), केएमसी अस्पताल
रिजना अब्दुल्लाहा (विदेशी), केएमसी अस्पताल,
डा. इजना (विदेशी), केएमसी अस्पताल
श्रहना (विदेशी), केएमसी अस्पताल,
सहरिन अहमद (विदेशी), केएमसी अस्पताल र
महमद सहिम (विदेशी), केएमसी

को–को सवार थिए विमानमा ?
विमानस्थल प्रशासनकाअनुसार विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनका एक तथा चालकदलका तीन सदस्य थिए ।

नेपाली
शिला बजगाइँ
अल्जिना बराल
चारु बराल
सोबिन्द्रसिंह बोहरा
वसन्त बोहरा
समिरा व्यञ्जनकार
प्रवीण चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
दिनेश हुमागाइँ
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौड्याल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
एञ्जिला श्रेष्ठ
सरुना श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्राकार
डा. बालकृष्ण थापा
श्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव

बंगलादेशी
फैसल महम्मद
शहरिन अहमद
इकुव अली
फुज्जमान अली
अल्मुन नहर एन्नी
बिल्किस एरा
बेगम हुरुन नहर बिल्क्विस बानु
एमएसटी अख्तरा बेगम
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चिनियाँ
झ्याङ मिङ

माल्दिभ्स
रिजाना अब्दुल्ला

चालकदल
पृथुला रसिद (पाइलट)
ख्वजा हुसेन
रकिबुल हुसेन

रासस