२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


बंगलादेशी पर्यटनमन्त्रीसहितको टोली काठमाडौंमा

बंगलादेशका नागरिक उड्डयनमन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो । उच्चस्तरीय सरकारी टोली युएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । गृह मन्त्रालयकाअनुसार विमानमा सवार चालकदलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्यु…