२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चट्याङ लागेर आमा–छोरीको मृत्यु


0
Shares

२६ वर्षीया तोकमाई तामाङ र उनकी एकमहिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट पाँचओटा चौपायासमेत मरेको जनाइएको छ । रासस