रुकुम, चैत ८ । रुकुममा बाल श्रमिकको संख्यामा वृद्धि भएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका, आठविसकोट नगरपालिका र चौरजहारी नगरपालिकाका विभिन्न स्थानमा बालश्रमीकको संख्यामा वृद्धि भएको हो । स्कुल पढ्ने समयका बालबालिका कडा बालश्रम गर्न बाध्य भएका छन् । केही बालबालिका अभिभावकसँग त केही एक्लै बालश्रम खटिएका छन् । बालबालिकाहरु पानी बोक्ने, फलामका सामान…