जसअनुसार प्रधानमन्त्री ओली चैत २३ गते नयाँदिल्ली गएर चैत २५ गते स्वदेश फर्कनेछन् । चैत २४ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ । त्यस्तै, भारत सरकारका केही मन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नेछन् भने नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविद र उपराष्ट्रपति बङ्कैया नायडूसँग भेट गर्ने जानकारी परराष्ट्र…