इलाममा मैनबत्ती बालेर एसइर्इ परीक्षा दिदैं • Image Khabar Image Khabar


इलाममा मैनबत्ती बालेर एसइर्इ परीक्षा दिदैं


Imagekhabar
१६ चैत्र २०७४, शुक्रबार १०:५५

इलाममा मैनबत्ती बालेर एसइर्इ परीक्षा दिदैं

इलाममा एकाएक मौसम परिवर्तन भई अँध्यारो भएर पानी परेपछि एसइर्इ परीक्षा प्रभावित भएको छ । परीक्षा हलमा उज्यालो नभएपछि कन्याममा परीक्षार्थीहरुलाई मैनबत्ती बालेर परीक्षामा सहभागी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्