जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरे पिपलटारको झिल्के मोड भन्ने स्थानमा बोलेरो गाडी दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको इप्रका मेलम्चीले जानकारी दिएको छ । आइतबार बेलुका ८ बजे मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा१८च ४६९९ नम्बरको बोलेरो गाडी सडकबाट करीब ३०० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परी ३५ वर्षीय चालक मेलम्ची नगरपालिका–९…