२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ट्याक्टर पल्टँदा च्यापिएर दुई बालकको मृत्यु


0
Shares

गढीमाई नगरपालिका–२, हथिऔलमा रहेको उखु पेल्ने क्रसर उद्योग परिसरमा ना३त ६२८४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ७ वर्षीय रविराज दास र ५ वर्षीय विकास बैठाको मृत्यु भएको हो ।

उक्त उद्योगमा माटो भर्नेक्रममा ट्याक्टर पल्टँदा उनीहरु च्यापिएको प्रहरीले जनाएको छ ।