
घरनजिकै बारकोठे खोल्सीमा रातोमाटो खन्नेक्रममा माथिबाट झरेको माटोको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । रासस
3:58 pm, Sun, 8 April 18
घरनजिकै बारकोठे खोल्सीमा रातोमाटो खन्नेक्रममा माथिबाट झरेको माटोको ढिस्काले पुर्दा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्