६ श्रावण २०८२, मंगलबार | Tue Jul 22 2025


छोरा जन्माउन ६ वटी श्रीमती !

हाल पुन सदरमुकाम लिवाङ नजिक बस्दै आएका छन् । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्को गर्दै ६ वटी श्रीमती भित्र्याएको बताए । पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो । उनीबाट दुई छोरी छन् । यस्तै १७ वर्षीया किशोरीलाई उनले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याए…