दुर्घटनामा एकजनाको मृत्यु, ८ जना घाइते

दुर्घटनामा आठ जना गम्भीर घाईते भएका छन् ।
बुलिङटारबाट दलदलेतर्फ जाँदै गरेको ग१ज ५३३७ नम्बरको जिप सडकबाट ७५ मिटर तल खसेर दुर्घटना हो । जिपमा ११ जना सवार थिए ।
जिपका चालक तथा सहचालक भने सकुशल छन् ।