दुर्घटनामा एकजनाको मृत्यु, ८ जना घाइते • Image Khabar Image Khabar


दुर्घटनामा एकजनाको मृत्यु, ८ जना घाइते


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार ११:१९

दुर्घटनामा एकजनाको मृत्यु, ८ जना घाइते

दुर्घटनामा आठ जना गम्भीर घाईते भएका छन् ।

बुलिङटारबाट दलदलेतर्फ जाँदै गरेको ग१ज ५३३७ नम्बरको जिप सडकबाट ७५ मिटर तल खसेर दुर्घटना हो । जिपमा ११ जना सवार थिए ।

जिपका चालक तथा सहचालक भने सकुशल छन् ।

प्रतिक्रिया दिनुहोस्