नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानीचिह्न प्रदान • Image Khabar Image Khabar


नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानीचिह्न प्रदान


Imagekhabar
२९ चैत्र २०७४, बिहीबार १०:१९

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानीचिह्न प्रदान

नेपाल प्रहरीका महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले दुवै संगठनका प्रमुखलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

खनालद्वयलाई सरकारले मंगलबार महानिरीक्षकमा बढुवा गरेको थियो ।

तस्वीर : रासस

प्रतिक्रिया दिनुहोस्