Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


लालीगुराँस टिप्ने क्रममा रुखबाट लडेर बालकको मृत्यु


0
Shares

मृत्यु हुनेमा डिलासैनी–१ परिगाउँका सात वर्षीय राजेन्द्र धामी रहेका छन् ।

आज बिहान घर नजिकैको वनमा लालीगुराँस टिप्ने क्रममा रुखबाट लडेका राजेन्द्रको घटनास्थलमै मृत्यु भएको स्थानीय मोहनसिंह धामीले बताए ।