४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु (भिडियोसहित)

रथलाई ललितपुरको पुल्चोकबाट तानेर गाःबहाल पुर्‍याइएको छ लिच्छविकालदेखि चलिरहेको यो रथयात्रामा नरेन्द्रदेव खड्कसमेत समावेश गरिन्छ । तत्कालीन समयमा देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको उपत्यका प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याणकारी काम गरेको स्मरणमा जात्रा मनाइने प्रचलन रहेको छ । रथ तान्न सुरु भएदेखि जात्रा सम्पन्न हुन कम्तीमा दुई महिनाभन्दा बढी समय लाग्ने भएकाले…