डीबी विष्ट/बझाङ, वैशाख ७ । सरकारी तथा गैरसरकारी संघसंस्थाले छुवाछुतविरुद्ध लामो समयदेखि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि पूर्णरुपमा हट्न सकेको छैन । बझाङका अधिकांश ग्रामीण बस्तीमा गैरदलित समुदायले दलित समुदायमाथि गर्ने व्यवहारमा कुनै कमी आउन सकेको छैन । बझाङका १२ वटै स्थानीय तहमा गैरदलितले दलितलाई गर्ने व्यवहारमा कुनै परिवर्तन आउन नसकेको हो । गैरदलितहरु…