४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


मुख्यमन्त्रीको निर्देशनमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि सुरु

विराटनगर, वैशाख ९ । मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि थालिएको छ । तत्काललाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निर्देशनमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम फेरि शुरु गरिएको हो । मुख्यमन्त्री राईले वन व्यवस्थापनको नाममा जथाभावी फँडानी भएको उजुरी परेपछि अर्को निर्णय नभएसम्मका लागि कुनै पनि काम नगर्न आदेश दिएका थिए…