३० असार २०८२, सोमबार | Tue Jul 15 2025


गाडी नचलाउने व्यवसायीविरुद्ध गृहमन्त्रीको कडा निर्देशन

गृहमन्त्री थापाले अत्यावश्यक सेवा ऐन २०१४ बमोजिम यातायात समिति र व्यवसायीलाई कारबाही गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार निर्देशन दिएका हुन् । उनले आवश्यक परे यातायात समितिका पदाधिकारीलाईसमेत कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । आवश्यकतानुसार यातायात समितिको नाममा रहेको रकमबारेसमेत छानबिन अघि बढाउन पनि उनले निर्देशन दिएका छन् । सरकारले ‘सिन्डिकेट’ अन्त्य गर्न यसअघि…