‘द्वन्द्वपीडितका माग सम्बोधन गर्न राज्य र दलहरु गम्भीर बनेनन्’ • Image Khabar Image Khabar


‘द्वन्द्वपीडितका माग सम्बोधन गर्न राज्य र दलहरु गम्भीर बनेनन्’


Imagekhabar
२१ बैशाख २०७५, शुक्रबार १३:३०

‘द्वन्द्वपीडितका माग सम्बोधन गर्न राज्य र दलहरु गम्भीर बनेनन्’

आइसीआरसी र द्वन्द्वपीडित साझा चौतारीले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा सहभागीहरुले सशस्त्र द्वन्द्वमा परेकालाई सहयोग गर्ने राज्यको प्रतिबद्धता व्यावहारिकरुपमा कार्यान्वयन नभएको गुनासो गरे ।

उनीहरुले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्दै राज्यले दायित्व पूरा गर्नुपर्ने बताए ।

पीडकले नै राज्यसत्ता र शक्ति हत्याउने र पीडितमाथि शासन गर्ने दन्डहीन अवस्थाका कारण न्याय पाउनेमा पीडितले आशा मार्नुपर्ने अवस्था सिर्जना भएको उनीहरुको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्