२ नम्बर प्रदेशको अस्थायी राजधानीसमेत रहेको जनकपुरमा मोदीलाई भव्य अभिनन्दन गरिने र भ्रमण व्यवस्थित बनाउने काम करिब सकिन थालेको हो । यतिबेला जनकपुर क्षेत्र वरिपरिको वातावरण निकै रोमान्चक र भव्य बनेको छ । ‘नेपालकै फोहोर सहर’को उपमा पाएको जनकपुर नगरी भारतीय प्रधानमन्त्री मोदी भ्रमणकै नाममा सिंगारिँदै छ । मोदीको स्वागतका लागि २ नम्बर प्रदेश सरकार…