‘भदौदेखि मुलुकी ऐन प्रतिस्थापन गरी आधुनिक न्यायप्रणाली’ • Image Khabar Image Khabar


‘भदौदेखि मुलुकी ऐन प्रतिस्थापन गरी आधुनिक न्यायप्रणाली’


Imagekhabar
२६ बैशाख २०७५, बुधबार १७:५४

‘भदौदेखि मुलुकी ऐन प्रतिस्थापन गरी आधुनिक न्यायप्रणाली’

कानुन दिवसको अवसरमा बुधबार सर्वोच्च अदालत परिसरमा आयोजित समारोहमा उनले विद्यमान कानुनी पद्धतिमा सारभूत परिमार्जन गरिएको बताए ।

उनले ‘फौजदारी र देवानी संहितालाई सबैले आधुनिक न्यायप्रणाली कार्यान्वयनका लागि प्राथमिकताको विषय बनाउनुपर्छ’–भने ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वि.सं. २०१३ सालदेखि २०६० सालसम्मका पूर्वप्रधानन्यायाधीशहरुलाई दोसल्ला ओढाइ कदरपत्रसहित सम्मान गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्