जयराम बास्तोला/ईमेज:भक्तपुर, जेठ २ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको झौखेल र दुवाकोटमा अवैध रुपमा दर्जनौं बालुवाखानी संचालन भएका छन् । कानुन विपरीत संचालन गरिएका खानीविरुद्ध स्थानीयले उजुरी गर्दा समेत प्रशासनले उचित चासो देखाएको छैन । भक्तपुरको झौखेल र दुवाकोटमा नियम र कानुन मिच्दै बालुवाखानी चलाइराखिएको छ । अवैध बालुवा खानीको प्रत्यक्ष असर स्थानीयलाई परेको छ ।…