Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


लापरबाही गर्ने ठेकेदारको विवरण पठाउन परिपत्र, ट्राफिक नियममा कडाइ

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बुधबार विभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले यस्तो सूची बनाउन निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनानुरुप बिहीबार मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई पठाएको परिपत्रमा भनिएको छ–‘जिल्लास्तरमा सन्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने,…