१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


जिल्ला कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी

ताप्लेजुङ, जेठ १८ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदी बन्दी हुँदा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा अहिले ९१ कैदी बन्दी छन् । क्षमताभन्दा बढी बन्दी हुँदा शौचालय, खानेपानी, भान्सा प्रयोगमा समस्या भएको छ भने सुत्नसमेत कठिन पर्ने गरेको निमित्त कारागार प्रमुख धनिराम सिंहले बताए । कारागारमा ६ वटामात्रै…