Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


सीमा रक्षाका लागि सशस्त्र प्रहरी खटियो

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक विकास थापाको ‘कमान्ड’मा ३२ जना सशस्त्र प्रहरीको टोली शनिबार उत्तरी क्षेत्रका सीमा क्षेत्रतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगाबाट शनिबार बिहान ९ बजे हातहतियार तथा बन्दोबस्तीका सामानसहित सीमा रक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले…