‘काठमाडौं महानगरपालिकालाई नागरिकमैत्री बनाउँछु’ • Image Khabar Image Khabar


‘काठमाडौं महानगरपालिकालाई नागरिकमैत्री बनाउँछु’


Imagekhabar
१७ जेष्ठ २०७५, बिहीबार २०:०७

‘काठमाडौं महानगरपालिकालाई नागरिकमैत्री बनाउँछु’

महानगरपालिकाका पदाधिकारीहरुले पदभारग्रहण गरेको एक वर्ष पुगेको अवसरमा बिहीबार राजधानीमा आयोजित पत्रकार कार्यक्रममा उनले महानगरपालिकालाई नागरिकमैत्री बनाउने बताइन् ।

उनले नगरभित्र हुने जुनसुकै निर्माणकार्यको स्थानीय तहबाट स्वीकृति लिनुपर्ने व्यवस्था गराउने प्रयास भइरहेको दाबी पनि गरिन् ।

प्रतिक्रिया दिनुहोस्