Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


जेठ २१ गते शैक्षिक हड्ताल गर्ने चेतावनी

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शैक्षिक क्षेत्रका लागि बजेट कम भएको, शिक्षा क्षेत्रमा भएको निजीकरणको अन्त्य हुनुपर्नेलगायत माग राखेर आन्दोलन गरिने उनीहरुले जनाए । उनीहरुले शिक्षाका क्षेत्रमा भएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण पनि गराए । विद्यालय र शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने केन्द्रमात्र भएको उनीहरुको टिप्पणी थियो । कार्यक्रममा प्याब्सनका महासचिव राजेन्द्र बानियाँले भने…