रसुवामा आगोलागी, ७० लाखको क्षति • Image Khabar Image Khabar


रसुवामा आगोलागी, ७० लाखको क्षति


Imagekhabar
१६ जेष्ठ २०७५, बुधबार १६:५८

रसुवामा आगोलागी, ७० लाखको क्षति

बुधबार बिहान छिरिङ छिम्बेल तामाङको घरमा आगोलागी हुँदा नगद ५० हजारसहित सम्पूर्ण लत्ताकपडा र खाद्यन्न जलेर नस्ट भएको प्रहरीले जनाएको छ ।

पूजा कोठाबाट सल्केको आगोले सम्पूर्ण घर नस्ट पारेको हो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्