Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको उनले स्पस्ट गरे । अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले…