सरकारले भन्यो–भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’ • Image Khabar Image Khabar


सरकारले भन्यो–भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’


Imagekhabar
१५ जेष्ठ २०७५, मंगलवार १८:१६

सरकारले भन्यो–भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त विषयमा आमनेपाली जनताले चासो व्यक्त गरेकामा हार्दिक आभार व्यक्त गरेको छ । रासस

सरकारले भन्यो–भारतीय विदेशमन्त्रीको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’

प्रतिक्रिया दिनुहोस्