२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


चिकित्सा विज्ञानलाई चुनौती दिँदै पोखरामा ‘बाबा’ यसरी बसे भूमिसमाधिमा

प्रदीप पौडेल पोखरा, चैत २६ । चिकित्सा विज्ञानलाई चुनौती दिँदै पोखरामा एकजना ‘बाबा’ भूमिसमाधिमा बसेका छन् । सिद्धबाबा श्रीवैष्णव कृष्णदासजी महाराज श्री रामानन्दाचार्य पोखराको रामघाटस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठ कार्यालयमा शुक्रबारदेखि ९ दिनका लागि हावाबिनै समाधिमा बसेका हुन् । समाधिका लागि ५ फिट गहिरो र ३ फिट चौडा काठको बाकस बनाइको थियो । जसमा हावा छिर्न…