काठमाडौं, वैशाख २ । प्रवेशिका परीक्षा (एसएलसी)मा ‘डि ग्रेड’ (३० देखि ४० प्रतिशत अंक ल्याउने) मा उत्तीर्ण हुने विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्ने कि नखोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र उच्च माध्यामिक शिक्षा परिषदबीच मै चर्को विवाद देखिएको छ । शिक्षा मन्त्रालयको प्रस्तावमा उच्च माध्यामिक शिक्षा परिषदले विरोध गरेपछि विवाद चर्किएको हो । ‘सबै विद्यार्थी…