३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


भोक्राहाका अग्निपीडितलाई सेनाको राहत


0
Shares

सुनसरी, वैशाख १ । सुनसरीको भोक्राहा गाविस–९ स्थित मुस्लिमटोलका अग्निपीडितहरुलाई नेपाली सेनाको बटुक दल गण र नेपाली सेना श्रीमती संघले बुधबार संयुक्तरुपमा राहत वितरण गरेको छ ।

अग्निपीडितहरुलाई सेनाले खाद्यान्न, कम्मल, लत्ता–कपडा, चाउचाउलगायतका सामाग्री वितरण गरेको हो । राहत प्राप्त गरेपछि पीडितहरुले खुसी व्यक्त गरेका थिए ।

गत शनिबार भएको आगलागीमा मुस्लिमटोलका २१ परिवारका ४५ घर जलेका थिए ।