२५ जेष्ठ २०८२, आइतबार | Mon Jun 9 2025


सहिद सुरज विश्वासको अर्धकदको शालिक अनावरण

झापा, वैशाख ६ । झापाको भद्रपुरमा सहिद सुरज विश्वासको अर्धकदको शालिक सोमबार अनावरण गरिएको छ ।दोस्रो जनअन्दोलन ०६२/६३ मा आजकै दिन चन्द्रगढीमा सेनाको गोली लागेर सुरज विश्वासको मृत्यु भएको थियो ।सोमबार १०औं स्मृति दिवसको अवसरमा उनको शालिक अनावरणसहित पार्क उद्घाटन गरिएको हो ।सांसदद्वय रविन कोइराला र जितु गौतमले संयुक्तरुपमा सुरजको अर्धकदको शालिक अनावरण गरेका हुन्…