Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


गर्भवती हत्याका अभियुक्तलाई कैद सजाय

सप्तरी । गर्भवतीको हत्या गरेको आरोप लागेका नन्दी मण्डललाई तीन वर्षको कैद सजाय सुनाइएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको इजलासले सुनुवाई गर्दै मण्डललाई तीन वर्ष कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले जानकारी दिनुभयो । हत्याको आरोप लागेका मृतकका देवर राजविराज नगरपालिका–१५ मुसहर्नियाका मुर्जा भनिने पञ्चदेव साह र निजकी श्रीमती…