Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


कर्मचारी र सेवाग्रालाई पेस्तोल देखाएर महोत्तरीको एनएमबि बैंकबाट २५ लाख रुपैयाँ चोरी

महोत्तरी। महोत्तरीमा एनएमबि बैंकको शाखाबाट अज्ञात समूहले बैंक लुटेका छन् । मंगलबार दिउँसो १२ बजेतिर महोत्तरी गाउँपालिका–२, महोत्तरीबजारस्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । चार जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मास्क लगाएर बैंकमा प्रवेश गरेका लुटेराहरु बैंक लुटेपछि मोटरसाइकलबाट…