Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


पछिल्लो समय आर्थिक अपराध बढ्दै

काठमाडौं । पछिल्लो समय आर्थिक अपराध बढ्दै गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार गरेको पत्रकार सम्मेलनमा वित्तीय अपराध बढ्दै गएको भन्दै सचेत गराएको हो । यो वर्ष मात्र बैकिङ्ग कसुर र अभद्र व्यवहारको मुद्दा बढेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीले बाल आश्रमको नाममा ठगीदेखि नक्कली…