Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


सुनका गहना लुट्ने लुटेराको मोटरसाइकलको नम्बर प्लेट नै परिवर्तन

काठमाडौं । सुनका गहना गलाबाट लुछ्ने मात्र होइन, त्यसका लागि उपयोग गरिएको मोटरसाइकलसमेत चोरीकै उपयोग गर्ने रहस्य खुलेपछि प्रहरी नै हैरान बनेको छ । चाडपर्व बाक्लिँदै जाँदा गरगहना लाउने प्रतिस्पर्धा नगर्न सचेत गराउँदै प्रहरीले अब चोरले भीडभाड नभएर एकान्त रोज्ने गरेको जनाएको छ । झकिझकाउ गहना लगाएर कुनै समारोहमा जाने सोचमा हुनुहुन्छ भने तपाईं आफ्नै…