Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अनुमति

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपितविरुद्ध संगठित अपराधको कसुरमा समेत अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई सो प्रकरणमा संलग्नविरुद्ध किर्तेका साथै संगठित अपराधमा समेत अनुसन्धान गर्न अनुमति दिएको हो । गत साता ब्युरोले सो प्रकरणमा जोडिएकाविरुद्ध मुलुकी ऐन २०२० को किर्तेसम्बन्धी महलमा अनुसन्धान गर्न अदालतबाट…