Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


हदम्याद नाघेको विषयमा पक्राउ गरेको भन्दै ललिता निवास प्रकरणका अभियुक्तद्वारा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता

काठमाडौं । ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्त अदालत पुगेका छन् । मिनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् । प्रहरीले गैरकानुनी रुपमा आफूहरुलाई हिरासतमा राखेको भन्दै तीनैजना अदालत पुगेका हुन् । उनीहरुले बुधवार नै रिट दिए पनि बिहिवार सार्वजनिक बिदा भएकाले सुनुवाई हुन सकेन…